सम्हालिन नसक्दा पाकिस्तान भारतविरुद्ध सस्तैमा अलआउट

पाकिस्तान आइसिसी विश्वकप २०२३ मा आयोजक भारतविरुद्ध सस्तैमा अलआउट भएको छ ।  नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रनमै समेटिएको हो । पाकिस्तानका लागि बाबर आजमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । साथै मोहम्मद रिजवानले ४९ रन जोडे । उनी एक रनबाट अर्धशतक…

Logo