सन्दीपले त्रिदेशीय ट्वान्टी-२० शृङ्खला नखेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेले त्रिदेशीय ट्वान्टी-२० शृङ्खला नखेल्ने भएका छन्। बिहीबार राति सन्दीपले सामाजिक सञ्जाल फेसबुकबाट कार्तिक १ गतेदेखि हुने शृङ्खलामा आफू सहभागी नहुेने जानकारी गराएका हुन्। उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको पनि बताएका छन्। "भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय लिएको छु । म जीवनको कठिन र चुनौतीपूर्ण…

Logo