आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत अहिले नेदरल्यान्ड्स र न्युजिल्यान्डबीच खेल भइरहेको छ । न्युजिल्यान्डले नेदरल्यान्ड्ससामु जितका लागि तीन सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको हैदरावादमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोज्यो । न्युजिल्यान्डले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय २२ रन बनायो । न्युजिल्यान्डका लागि विल योङले…