एकदिवसीय विश्वकप: आज पाकिस्तान र नेदरल्याण्ड भिड्दै

भारतमा जारी आइसीसी विश्वकपअन्तर्गत आज पाकिस्तान र नेदरल्याण्डसबीच खेल हुदै छ।  भारतको हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्ह सवा २ बजे बजेदेखि शुरु हुँदै छ।​ नेदरल्याण्डस विश्वकप क्वालिफायरबाट विश्वकपमा छनौट भएको हो। नेदरल्याण्डस योसहित पाँचौं पटक एकदिवसीय विश्वकप खेल्दै छ।यस अघि विश्वकपको पहिलो चरणसम्म खेलेर बाहिरिएको नेदरल्याण्डस पछिल्लो पटक सन् २०११ को विश्वकप…

Logo