म्यानचेष्टर सिटीको लगातार दोस्रो जीत

म्यानचेष्टर सिटिले लगातार दोस्रो जित निकालेको छ । युइएफए च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीले लगातार दोस्रो जीत हासिल गरेको हो ।  बुधबार राती भएको खेलमा आरबी लिपजिकलाई ३–१ गोलले पराजित गरेर उसले दोस्रो पटक पनि जीत हासिल गरेको हो । सिटिलाई जित दिलाउनका लागि फिलिप फोडेन, जुलियन अल्भारेज र जेरेमी डोकुले एक एक गोलको योगदान गरेका छन…

Logo