नेपालले पहिलो विकेट गुमायो, आसिफ शेख आउट

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले आसिफ शेखलाई पहिलो विकेटको रुपमा गुमाएको छ । चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३.३ ओभरमा आसिफलाई व्यक्तिगत १० रनमा गुमाएको हो। उनले ६ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए । ३.४…

Logo