युरोपेली च्याम्पियन्स लिग: रियल म्याड्रिडकाे कठिन जित

रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको दोस्रो खेलमा नापोलिमाथि कठिन जित हात पारेको छ । निकै रोमाञ्चक खेलमा म्याड्रिडले ३-२ को जित हात पारेको हो । म्याड्रिडको जितमा भिनिसियस जुनियर र जुड बेलिङ्घमले समान एक एक गोल गरे । एक गोल आत्मघाती गोल रहेको थियो। नापोलिका लागि लियो ओस्टीगार्ड र पिटर जिएलिंस्कीले एक एक…

Logo