काभा पुरुष भलिबलमा आज किर्गिस्तानसँग खेल्दै नेपाल

किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पाँचौं खेलमा नेपालले आज शुक्रबार किर्गिस्तानको 'बी' टोलीसँग  प्रतिस्पर्धा गर्दैछ । बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले आयोजक टोलीको 'बी' टिमसँग खेल्नेछ। नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ। नेपाल आज पहिलो जित निकाल्ने योजनामा रहेको छ। नेपालले अघिल्ला ४ खेलमा हार…

Logo