सन्दीप लामिछानेले नेपाललाई दिलाए तेस्रो विकेट

नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध तेस्रो सफलता दिलाएका छन् ।  जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले १५ ओभरको तेसो बलमा तेस्रो विकेट गुमाएको हो । ब्राण्डनलाई ३२ रनमा सन्दीपले आउट गराएका हुन् । उनले ब्राण्डन र कप्तान शाई होपको साझेदारीलाई पनि…

Logo