नेपालविरुद्ध अमेरिका अलआउट, शायनको उत्कृष्ट शतक

शायन जहानगिरको उत्कृष्ट शतकमा अमेरिकाले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।  जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रन बनाएको हो । अमेरिकाका लागि सातौं नंबरमा मैदानमा आएका शायन जहानगिरले सानदार शतक प्रहार गरे । उनले ७९ बलमा १०० रन…

Logo