किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ। बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा सोमबार भएको खेलमा आयोजक किर्गिस्तानसँग ३-१ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो।किर्गिस्तानले नेपाललाई २६-२४,२१-२५,२५-१८ र २५-१६ ले हराएको हो। आइतबार भएको खेलमा नेपाललाई मंगोलियाले ३-१ को सेटमा हराएको थियो।काभा…