जिम्बावेका कप्तान इर्विनले हाने शतक, नेपालको बलिङ नै चलेन

घरेलु टोली जिम्बावेका कप्तान क्रेग इर्विनले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालविरुद्ध शतक प्रहार गरेका छन् ।  जितको लागी २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको जिम्बावेका लागि कप्तान इर्विनले १११ बलमा शतक पूरा गरेका हुन् । सो क्रममा १३ चौका र एक छक्का पनि प्रहार गरे । हाल जिम्बावे ३८ ओभरमा मात्र २ विकेट…

Logo