उच्च फर्ममा नेपाल, विजयी यात्रा रोक्ने योजनामा मलेसिया

एसिया कपमा भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका महारथी टोलीसँग खेल्ने सपनासहित नेपाली क्रिकेट टोली मंगलबार एसिसी प्रिमियर कप अन्तर्गत मलेसिया विरुद्ध टियु मैदानमा उत्रदै छ ।  हालसम्म नेपालले मलेसियाविरुद्ध भएका १० भेटमा ९ खेल जितेको छ भने १ खेल मात्रै मलेसियालाई सुम्पिएको छ । १० टोली सहभागी प्रिमियर कपमा नेपाल समुह विजेता बन्दै सेमिफाइनल पुग्ने…

Logo