एसिसी प्रिमियर कप अन्तर्गत नेपाल तथा मलेसियाविरुद्धको खेल जारी रहेकाे छ ।आजको खेलमा मलेसियाविरुद्ध बलिङमा उत्रिएको नेपालले पहिलो विकेट लिएको छ। नेपाली क्रिकेट टिमका गुलशन झाले पहिलो विकेट लिएका हुन् । ताजा अवस्थामा मलेसियाले १५ ओभरमा एक विकेट गुमाएर ६८ रन बनाएको छ ।मलेसिया क्रिकेट टोलीका अमिर हाजिम १८ बल तीन चौकाको मद्दतमा १७ रन…