इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २५ औँ खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गरेको छ । मुम्बई तेस्रो जितसँगै अंक तालिकामा छैटौँ स्थानमा उक्लिएको छ । जितको लागि १ सय ९३ रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.५ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । हैदराबादका ओपनर मयंक अग्रवालले ४१…