युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अल इटालियन क्वालटरफाइनलको पहिलो लेगमा एसी मिलानले नापोलीलाई १-० ले पराजित गरेको छ । घरेलु मैदान सानसिरोमा भएको खेलमा मिलानका लागि बेन्नासेरले ४०औँ मिनेटमा राफेल लआओको पासमा गोल गरेका थिए । इस्माएल बेन्नासेरले गरेको एक मात्र गोलमा मिलानले सिरी ए को शीर्ष स्थानको नापोलीलाई पराजित गरेको हो । जितपछि मिलानले साँघुरो अग्रता…