कोलकत्तासँग बेंग्लोरको लज्जास्पद हार

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा कोलकत्ता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथी सानदार जित निकालेको छ । कोलकत्ताले बेंग्लोरलाई ८१ रनले पराजित गरेको हो ।  कोलकत्ताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको बेंग्लोरले १७ ओभर ४ बलमा अलआउट हुदै १ सय २३ रन मात्र बनाउन सकेकाे थियाे ।  दोस्रो खेलमा पहिलो जित हात पारेको…

Logo