इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुलसँग २-२ गोलको बराबरी खेलेको हो । आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलसँग अंक बाड्नु परेको हो । २८औँ मिनेटमा आर्सनलले अग्रता दोब्बर बनायो । गाब्रिएल जेससले मार्टिनेलीकै पासमा गोल गर्न सफल भए । तर, त्यो अग्रतालाई आर्सनलले जोगाउन…