युएईसँग जर्सी पराजित

युएईले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा आफ्नो अन्तिम खेलमा जर्सीलाई ६६ रनले पराजित गरेको छ। युएई दोस्रो स्थानमा रहँदै ओडिआई मान्यता बचाउनुका साथै विश्वकप छनोटमा स्थान पक्का भने यस खेल अगावै पुगेको थियो । जितको लागि २ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको जर्सी ४४.५ ओभरमा २ सय १८ रनमा अल आउट भयो। जर्सीका ओपनर…

Logo