स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानमो रहेको रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी ५ मा झारेको छ । बिहिबार राति भएको खेलमा भ्यालेन्सियामाथि २–० गोल अन्तरको जित दर्ता गरेको रियलले १९ खेलबाट ४५ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ५० खंक रहेको छ । आफ्नै मैदानमा भ्यालेन्सियामाथि २–० गोलको जित…