एफए कप फुटबल अन्तर्गत पाँचौं चरणको ‘ड्र’ सार्वजनिक भएको छ । इंग्ल्यान्ड एफएले सार्वजनिक गरेको ‘ड्र’ अनुसार म्यानचेस्टर सिटीले ब्रिस्टोल सिटीसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै, म्यानचेस्टर युनाईटेडले पाँचौं चरणमा वेस्ट ह्यामसँग प्रतिस्पर्धा गर्नेछ । ब्राइटनले स्टोक सिटीलाई प्रतिद्वन्दी पाउँदा लेस्टर सिटीले ब्लाकबर्न रोभर्स र बिर्मिनघम सिटीबीचको विजेतासँग खेल्नेछ । त्यस्तै, साउथह्याम्पटनले लुटोन टाउन र…