राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्ति प्रक्रियामै त्रुटि छ -क्यान सदस्य अन्सारी

नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड सदस्य दाउद अन्सारीले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्ति प्रक्रियामा नेतृत्वले त्रुटि गरेको आरोप लगाएका छन् । अन्सारीले क्यानका अध्यक्ष, कार्यवाहक सचिवलगायत कार्यसम्पादन समितिका सदस्यहरूको विवेकीय क्षमतामाथि प्रश्न उठाएका छन् । उनले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “होइन यो क्यानका अध्यक्ष, कार्यबाहक सचिवलगायत कार्यसम्पादन समितिका सदस्यहरूको बुद्धि विवेकलाई…

Logo