नेपाली मुक्केबाजहरु बिजय र त्रिशा सेमिफाइनलमै सिमित

थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ काे सेमिफाइनलमा नेपाली मुक्केबाज बिजय बाटा र त्रिशा जवेगु पराजित भएका छन् । महिला तर्फ ७५ केजी ताैल समुहमा त्रिशा जवेगु काजिकिस्तानी एरजन गुल्सायसंग जनवरी २२ तारिखमा अंककाे आधारमा र पुरुष ८६ केजी ताैल समुहका नेपाली मुक्केबाज बिजय बाटा जनवरी २३ मा…

Logo