सुदूरपश्चिम प्रदेशले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा घरेलु टोली प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्यिन बनेको हो । जितको लागि १०२ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । सुदूरका लागि सम्झना खड्का सर्वाधिक…