बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा 

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति तेस्रो श्रेणीको एडी सेउटालाई ५–० गोल अन्तरले हराउँदै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाको जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । खेलमा बार्सिलोनाले सुरुआती अग्रता राफिन्हाको गोलबाट ४१ औं मिनेटमा लिएको थियो । ५० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता…

Logo