एसियन गेम्समा खेल संख्या थप्ने राखेपको तयारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आसन्न एसियन गेम्समा खेल संख्या थप्ने तयारी गरेको छ । यस वर्ष चीनको हाङझावमा आयोजना हुने प्रतियोगितामा नेपालले केही खेल संख्या थप्ने भएको हो । राखेपको बोर्ड बैठकले आसन्न एसियन गेम्समा २३ खेल समावेश गर्ने निर्णय गरेको थियो । घरेलु प्रतियोगिता, अन्तराष्ट्रिय नतिजा, खेलाडीको प्रर्दशन र नतिजाको सम्भावनाका आधारमा राखेपले…

Logo