महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनल समिकरण पूरा

लुम्बिनी प्रदेशमाथि १६ रनको रोमाञ्चक जित निकाल्दै मधेस प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिेकट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।  इटहरीको जनता पार्कमा सम्पन्न बुधवारको पहिलो खेलबाट सुखद् नतिजा निकाल्दै मधेस प्रदेशले अन्तिम चारमा स्थान बनाएसँगै इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।  यसअघि…

Logo