सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बुढिचौर पर्यटकिय क्षेत्रको अध्ययन शुरु

सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ९ र १० (साबिक भोटसिपा गाविस) को बुढिचौर पर्यटकिय क्षेत्र बिकास कार्यक्रमको अध्ययन अन्तिम चरणमा पुगेको छ । प्रदेश नं.३ वन पर्यटन तथा उद्योग मन्त्रलाय अन्तर्गतबाट चालु आर्थिकवर्षमा यस योजनाका लागि २ करोड ५० लाख विनियोजिन गरिएको छ ।लक्षित काम सुरु गर्नका लागि सम्बन्धित मन्त्रलायका योजना प्रमुख शिव सापकोटा,…

Logo