बेनीमा ‘वडा पर्यटन परियोजना’ सञ्चालनमा

म्याग्दी। बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालनमा ल्याएको छ। पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई प्राथमिकता दिँदै १० वटै वडालाई समेटेर योजना अघि बढाइएको हो। नगरप्रमुख सुरत केसीका अनुसार सबै वडामा परियोजना सञ्चालन गर्न योजना छनोट गरी नगरपालिका, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने नीति अपनाइएको छ। बेनीबजार मुस्ताङको मुक्तिनाथ जाने प्रवेशद्वारका रूपमा चिनिन्छ,…

Logo