काठमाडौं । राजावादी शक्तिहरूले आगामी जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि अनिश्चितकालीन ‘जनआन्दोलन’ गर्ने घोषणा गरेका छन्। संयुक्त जनआन्दोलन समितिले नेतृत्व गर्ने यो आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत राजावादी समूहहरुको पनि समर्थन रहेको छ । यो प्रदर्शन काठमाडौँ केन्द्रित हुने र यसमा देशभरबाट उल्लेख्य जनसहभागिता गराउने लक्ष्य राखिएको छ । यो आन्दोलनको तयारी, समग्र राजनीतिक समयसामयिक…