सफल प्रेमको कथा हो स्मारिका र शिव कैलाशको ‘मनका कुरा’

काठमाडौँ । ‘मनका कुरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक शिव कैलाशको स्वर रहेको मनका कुरा बोलको गीतको भिडियोमा सुन्दरी मोडल स्मारिका ढकाल र गायक कैलाश स्वयमको अभिनय रहेको छ । एक प्रेमील जोडीको प्रेम कथालाई देखाइएको माया गर्ने मै हो हरेक प्रेमी मनहरुका लागि उपहार हुन सक्छ। प्रेमील जोडीले एक भएर एकान्तमा…

Logo