बैंककस्थित दूतावासले प्रहरीलाई पठायो ‘अनलाइन स्क्यामिङ सेन्टर चलाउने मानव तस्करको नाम

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले दक्षिणपूर्वी एसियाली राष्ट्रमा अवैध रूपमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’हरूमा नेपालीलाई पठाउने दुई सयभन्दा बढी मानव तस्करको नाम कारबाहीका लागि पठाएको छ । दूतावासले ठूलो संख्यामा मानव तस्करको नाम तथा ठेगाना थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको हो । “हामीले थप अनुसन्धान र कारबाहीका…

Logo