भक्तपुरको चाँगुनारायण नगरपालिकामा एमालेले अग्रता लिएको छ ।
कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध छ ।
मनाङको ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
रसुवाको चारवटा गाउँपालिकामा मतगणनाको कार्य जारी रहेको छ ।
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ ।
मोरङको रंगेली नगरपालिकामा एमालेले अग्रता लिएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा एमालेले अग्रता लिएको छ ।
रसुवाको आमाछोदिङमाे गाउँपालिका-१ को मतपरिणाम सार्वजनिक भएको छ ।
हुम्लाको ताजाँकोट गाउँपालिकाका र रुकुमपश्चिमको सानोभेरी नगरपालिकामा अग्रता कायम गरेका छन् ।
मुस्ताङको घरपझोङ र लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको नतिजा आएको छ ।