चितवनका पाँच पालिकामा मतगणना भइरहेको छ ।
गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको जारी मतगणनामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार कान्छा घलेले ६६८ मत ल्याउँदै
मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मोहनसिं लालचन विजयी भएका छन् ।
रुपन्देहीको सैनामैना नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता लिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ ।
जुम्लामा स्थगित भएको शंकर मावि गज्याङकोट केन्द्रमा पुन: मतदान हुने भएको छ ।
सोलुखुम्बुको सोताङ गाउँपालिकामा कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिकाको मतगणना बिहान ९ बजेबाट सुरू हुने भएको छ ।