गोरखाको गण्डकी गाउँपालिका–६ स्थित बालकी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित गरिएको छ ।
रोल्पाको थवाङमा बिहीबार राति भएको झडपमा परी सम्पर्कविहीन भएका दुई जना अझै भेएिका छैनन् ।
निर्वाचन आयोगले विभिन्न ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको जनाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज बिहान रोल्पामा मतदान गरेका हुन् ।
हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकाेप्टरबाट
स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच झडप भएको छ ।
काभ्रेको चौँरीदेउराली गाउँपालिकामा मतदानको क्रममा विवाद उत्पन्न भएको छ ।
काठमाडौं महानगरका मेयर पदका उम्मेदवार बालेन साहले मतदान गरेका छन् ।
संघीयता कार्यन्वयनमा आएपछि शुक्रबार देशभर एकसाथ दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ ।
दार्चुलाको दुहुँ गाउँपालपका-१ स्थित पिपलचौरी मावि मतदान केन्द्रको मतदान रोकिएको छ ।