बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् ।
अछामको साँफेबगर नगपालिका-१३ बाब्लामा झडप हुँदा मतदान स्थगित भएको छ ।
रुपन्देहीको सिद्धार्थनगर-३ अवस्थित मतदान केन्द्र वर्षाले हिलाम्य भएको छ ।
हुम्लाको चंखेली गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा झडप भएको छ ।
बाराका विभिन्न मतदान केन्द्रमा झडप भएको छ ।
दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ ।
नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् ।
बझाङका दुई मतदान केन्द्रमा फेला परेका शंकास्पद वस्तु डिस्पोज गरेपछि मतदान सुरु भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।