राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् ।
हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ ।
अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मतदान गरेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेका छन् ।
हिमाली जिल्ला मुगुमा वर्षा भएको छ ।
लमजुङमा ९२ वर्षीय एक वृद्धले मतदान गरेका छन् ।
दोलखाको बैतेश्वर गाउँपालिका १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले मतदानमा अवरोध गरेका
जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी बन्न आग्रह
काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।
स्थानीय तह निर्वाचनको मतदान देशभर सुरु भएको छ।