वर्षाका कारण हुम्लाका तीनवटा मतदान केन्द्रमा मतदानमा ढिलाइ भएको छ ।
राप्रपा नेपाल अध्यक्ष कमल थापाले पनि मतदान गरेका छन् ।
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि मतदान
मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ।
नेकपा माओवादीका नेता तथा ओमसरी घर्तीमगर र पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गरेका छन् ।
नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले रोल्पाको लिवाङबाट मतदान गरेका छन् ।
नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् ।
स्थानीय तह निर्वाचनको मतदान देशभर विहान ७ बजेबाट सुरु भएको छ ।
माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले मतदान गरेका छन् ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले नेपाल युवक मावि पक्नाजोलमा मतदान