बागलुङ पूर्व निर्धारित उमेर अथवा मापदण्ड पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका पेन्सनरहरुले अब भत्ता
काठमाडौँगत मंगलबार देखि राजधानीको भृकुटीमण्डपमा सञ्चालित सवारीसाधनको कुम्भ मेला ‘नाडा अटो सो–२०१८’ मा अवलोकनकर्ताको भीड
नुवाकोटजिल्लाको तादी गाउँपालिका–१ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म
चन्द्रपुरतेजाव आक्रमणमा घाइते दुई किशोरीका लागि उपचार खर्च अभाव भएको पीडित परिवारले दुखेसो पोखेका छन्
काठमाडौँ६ घण्टा देखि बढिघाट खोला थुनिँदा हजारौं घर जोखिममा परेका छन् । बागलुङको भिमगिठ्ठे नजिकै
काठमाडौँआज बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म देशका २३ स्थानमा जनता भेला आव्हान गरिएको
काठमाडौँयातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छपाईका लागि मास प्रिन्टर ल्याउने भएको छ ।
काठमाडौँउच्च अदालत, बिराटनगरले सुनकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको छ ।
काठमाडौँराष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले दुई हजार ३४५ गुनासोकर्तालाई पुनः निर्माण लाभग्राही सूचीमा
काठमाडौँसर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता