काठमाडौंपाँचौं विश्वकप फुटबल प्रतियोगिता सन् १९५४ मा स्विजरल्यान्डमा सम्पन्न भएको थियो ।
काठमाडौंअंग प्रत्यारोपण केन्द्र २४ सै घन्टा ‘ब्रेनडेथ’ को केस फेला पार्ने प्रतीक्षामा छ ।
काठमाडौंसर्वोच्च अदालत नागरिकलाई न्याय दिने सर्वोच्च निकाय हो । तर ढिलो फैसला लेखिने र धेरै
काठमाडौंनेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ । मुलुकको प्रत्येक स्थानीयतहमा
काठमाडौंराष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षण अन्तर्गत संकलित तथ्यांकको विश्लेषण
नुवाकोटनुवाकोटमा इन्धन भण्डारण गृह निर्माणको लागि प्रक्रिया सुरु भएको छ । चीन सरकारको सहयोगमा बन्न
काठमाडौंयस वर्षको मनसुन विगतका वर्षहरू भन्दा केही अगावै शुरू हुने भएको छ । अंग्रेजी महिनाको
दोलखाहरियो जस्ताले छाएका एकै रङ्गका छानाले गाउँको सौन्दर्यतामा निखार थपिदिएको छ ।
नवलपरासीऊर्जा, जलस्रोत तथा सिँचार्इ मन्त्री वर्षमान पुनले आगामी दश वर्ष भित्र मुलुकमा पर्याप्त विद्युत उत्पादन
डोल्पा घरको मूल ढोकामा ठूला ताला लागइएका छन् । अनि कुल देवताका ध्वजा त्यसै तालामा