म संग डराएर भ्रम फैलाए,तनहुँमा मात्र होइन, देशभर घण्टी बज्छ : स्वर्णिम वाग्ले

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्। बिहीबार तनहुँ–१ मा मतदातासँगको भेटघाटमा उनले विपक्षीहरू डराएर गलत प्रचारमा लागेको आरोप लगाए। वाग्लेका अनुसार पछिल्लो २४ घण्टामा उनको आधिकारिक पेज १३५ पटकसम्म एडिट गरिएको छ । ‘एक पटक त मेरो फोटो हटाएर राजा ज्ञानेन्द्रको फोटो नै…

Logo