काठमाडौं। रुकुमपश्चिममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्माले विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार शर्मा २१ हजार ६०९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरे । प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा निकटतम प्रतिद्धन्द्धी समेत बन्न सकेनन् । शर्माले १४…