पर्वत। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्वतमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले चुनावी अभियान तीव्र पारेका छन् ।अभियानअन्तर्गत बिहादी गाउँपालिका–५ उरामसहितका विभिन्न बस्तीमा जनसंवाद तथा घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ । अभियानका क्रममा उम्मेदवारले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै विकासका आवश्यकता, समस्या र अपेक्षाबारे सुझाव संकलन गरेका छन् । विशेषगरी विहादी क्षेत्रको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा,…