झाँपा ५मा जनता जाग्दैछन्,अतिवाद परास्त हुन्छ :रञ्जित तामाङ

काठमाडौं। झापा–५ को निर्वाचनमा अहिले सबैको ध्यान ओली र बालेन शाहमा छ । तर त्यहाँ एक तेस्रो मानिएका उम्मेदवार पनि छन् नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङ, जसले सत्ता वा व्यक्तिवादमा नभई प्रणाली सुधार र जनता केन्द्रित विकासमा जोड दिएका छन्। चुनावी प्रचारप्रसारमा व्यस्त रहेका तामाङले घरदैलोमा भने,“यो निर्वाचन केवल व्यक्तिको होइन, प्रणाली र संरचनाको परीक्षण…

Logo