रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड भएको होइन : प्रहरी

काठमाडौं । झापाको कमल गाउँपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड भएको भन्ने समाचारलाई प्रहरीले खण्डन गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तोडफोड भएको स्थान सम्पर्क कार्यालय नभई घरधनी जयराम अधिकारी सुत्ने कोठा हो। प्रहरीका अनुसार बुधबार राति अधिकारी सुतिरहेको कोठाको झ्यालमा ढुंगा प्रहार गरिएको थियो, जसबाट सामान्य भौतिक क्षति भएको…

Logo