भक्तपुर। भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फका उम्मेदवार तथा पार्टीका नेलाली कम्युनिस्ट पार्टी नेकपाका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफ्नो उम्मेदवारी पद र प्रतिष्ठाका लागि नभएर जनताको सेवाका लागि भएको बताएका छन् । निर्वाचन क्षेत्रमा मतदाता भेटघाट तथा चुनावी कार्यक्रममा कार्यकर्ता र स्थानीय नागरिकलाई सम्बोधन गर्दै दीपशिखाले आफू सधैँ जनताको सुख–दुःखमा साथ रहेको र आगामी दिनमा…