विल्सन विक्रम राई (तक्मे बुढा) चढेको गाडी दुर्घटना

काठमाडौं ।कलाकार विल्सन विक्रम राई सवार गाडी दुर्घटनामा परेको छ । गएराति झापा जाने क्रममा विर्तामोड नजिकै गाडी दुर्घटनामा परेको हो । मोरङको मधुमल्लामा भएको कार्यक्रम सकेर राई झापा गएका थिए ।गाडी राई सहित सवार अन्य जना सकुशल रहेको बताइएको छ । राई आफैले गाडी चलाएका थिए । उनको गाडी सडकबाट पल्टेको हो ।राईका अनुसार…

Logo