संवैधानिक परिषद्को बैठक सुरु, को बन्ला नयाँ प्रधानन्यायाधीश ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । न्यायपालिकाको नेतृत्व चयनलाई प्राथमिकता दिँदै बोलाइएको यो बैठक नेपालको संवैधानिक तथा न्यायिक इतिहासमा महत्वपूर्ण मोड साबित हुन सक्छ । बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको सिफारिस रहेको छ । यो बैठक राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार जारी गरेको…

Logo