राजनीतिक नियुक्ति खारेज गर्ने अध्यादेश लागू, क-कसले गुमाए पद ? [सूचीसहित)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १ हजार ५ सय ९४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। यस अध्यादेशमार्फत कुल १ सय १० वटा कानुन परिमार्जन गरिने व्यवस्था छ, जसले नियामक निकाय, सार्वजनिक संस्था तथा अन्य सरकारी…

Logo