काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउन लागिएको भन्दै त्रास फैलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नरहेको र कोही पनि घरबारविहीन हुनु नपर्ने बताएका छन्। आज विहान समाजिक सन्जाल फेसबुकमा एक पोष्ट गर्दै यस्तो बताएका हुन् । यस्तो छ उनको भनाइ काठमाडौँ…